RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१२ गते
८६० पटक

आइतबार । प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन संघीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक डाकिएको छ ।

सभामुखमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ ।

सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उनी निर्वाचित हुनेछन् ।   गोरखापत्र दैनिक…..

प्रतिकृया दिनुहोस्