RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
३०४३ पटक

काठमाडौं : कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्दैछ। पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका संशोधनसहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश हुने कांग्रेसले जनाएको छ।

महाधिवेशनको कार्यतालिकाको विषयलाई लिएर कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद शीर्ष नेताको बैठकले टुंग्याएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो। यसअघि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको संस्थापन इतर समूह पनि आजको बैठकमा सहभागी हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।अन्नपुर्ण पोष्ट दैनिकबाट ….

प्रतिकृया दिनुहोस्