रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१४ गते
५९० पटक

सुर्खेत, जेठ १४ । कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि भएकाे हाे ।
कर्णालीमा यस अघि २३ जनामा संक्रमण पुष्टी भएकाे थियाे। थपिएका संगै कर्णालीमा जम्मा संक्रमितकाे संख्या ३८ पुगेकाे छ। आज पुष्टि भएका सबै सुुुुुुुुुुुुर्खेतकाे भएकाे बताइएकाे छ तर सबै संक्रमितको विवरण खुलाइएको छैन् ।