RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१५ गते
१८७७ पटक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ६ महिने जागरण अभियान देशैभरी सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आगामी कार्ययोजनामा सो अभियानबारे उल्लेख गर्दै राजनीतिक प्रतिवेदन तयारी गरिएको नेकपा स्रोतले जनाएको छ ।

बुधवारदेखि शुरू हुने केन्द्रीय कमिटी बैठकको शुरूमा प्रधानमन्त्री एवम्  नेकपा अध्यक्ष ओलीले सम्बोधन गर्ने र त्यसपछि अध्यक्षद्वयको तर्फबाट अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । राजधानी दैनिक……..

प्रतिकृया दिनुहोस्