RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१५ गते
१३८५ पटक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बुधवारदेखि शुरू हुँदैछ ।

पार्टी एकतापछि बस्न लागेको पहिलो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आवश्यक तयारीमा जुटेका छन् ।

नेकपा सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय ओली र दाहालले संयुक्त रूपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताए ।

‘केन्द्रीय कमिटी बैठकमा मुख्य रूपमा स्थायी कमिटी बैठकका एजेन्डा नै मुख्य एजेन्डा हुन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन, आगामी कार्यायोजनालगायत विषयमा बैठकमा छलफल हुने एजेन्डा छ ।’ राजधानी दैनिक…..

प्रतिकृया दिनुहोस्