RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
११३० पटक

अहिले नेपालमा निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । भने देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको छ

मौसम पूर्वानुमान महाशाखाको अनुसार दिउँसो भने देशको पूर्वी भू–भाग लगायत मध्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदली रहनेछ ।त्यस्तै पुर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ।

 

प्रतिकृया दिनुहोस्