RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१८ गते
१३०४ पटक

ती मेडिकल कलेजले मनोमानी शुल्क असुल्न थालेका हुन् । सरकारले शुल्क मापदण्ड तयार पारे पनि कार्यान्वयन गर्न मेडिकल कलेजले अटेर गर्दै आएका छन् ।

सरकारले तोकेको रकमबाट विद्यार्थीको सम्पूर्ण खर्च टार्न नसक्ने भन्दै मेडिकल कलेज सञ्चालकले विद्यार्थीसंग थप रकम
माग्दै आएका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्