RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१८ गते
१०३३ पटक

आज दिनभर देशका पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू९भागमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी, राति भने पहाडी र हिमाली भू,भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू–भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्