RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१९ गते
१९३३ पटक

काठमाडौं ।  नेकपा केन्द्रीय समिति बैठकबाट पार्टी नेता बामदेव गौतम उपाध्यक्षमा चयन भएका छन् । पार्टी महासचिव विष्णु पौडेलले जारी केन्द्रीय समिति बैठकमा विधान संशोधनको प्रस्ताव गरेका थिए ।

यसअघि गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पुरा गरिएको हो ।

 

प्रतिकृया दिनुहोस्