RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/४ गते
६६१ पटक

काठमाडौं  नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ४७ जनाले कोरोना भाइरससँगको लडाई जितेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार २४ घण्टामा १४ सय ४७ जना कोरोना जितेर डिष्चार्ज भएका हुन । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्