RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२१ गते
८४६ पटक

नेकपा) केन्द्रीय कमिटीको बैठक सम्पन्न भएपछि नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ । पार्टी एकिकरणको लामो समयपछि बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई विधि र प्रक्रियामा लैजाने विश्वास पनि लिएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुगपकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि पाँच दिनसम्म समूहगत छलफल भएको थियो । गोरखापत्र दैनिक……

प्रतिकृया दिनुहोस्