RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२६ गते
४८६ पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्ने बाटो खुला भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले गौतमविरुद्धको अन्तरिम आदेश खारेज गर्दै राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न पाउने फैसला गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले असोज १ गते गौतमलाई राष्ट्रियसभामा नियुक्त गरेको थियो

प्रतिकृया दिनुहोस्