RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२४ गते
७०२ पटक

थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ४२ लाख रुपैयाँ लिएका वकिल टंकबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

राजश्व अनुसन्धान विभागले दर्ता गरेको मुद्दाको सुनुवाइका क्रममा न्यायाधीकरणले दुई करोड ५० लाख धारौटी माग गरेपछि तिर्न नसकेर दाहाल नख्खु कारागारमा थुनामा रहेका छन् । पक्राउ परेका दाहाललाई छुटाइदिने भन्दै उनका परिवारसँग घुस लिएका मगरविरुद्ध उजुरी परेको हो ।

 

प्रतिकृया दिनुहोस्