RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
२७८५ पटक

काठमाडौं ।  कुशल मल्लले डेब्यू खेलमै अर्धशतक प्रहार गरेका छन् । ४८ बलको सामना गर्दै उनले मल्लले ५० रन बनाएका छन् । पाँचौ विकेटका लागि मैदानमा आएका कुशालले अमेरीकाबिरुद्ध आक्रमक ब्याटिड गरेका छन् ।

नेपालका स्टार ब्याट्सम्यानहरुले ब्यक्तिगत स्कोर २० भन्दा माथी कटाउन नसकेका बेला कुशालले बिस्फोटक ब्याटिड गर्दै नेपाली टोलीलाई १३६ रनको स्कोरमा पुरयाएका थिए ।

नेपालका प्रारम्भीक ब्याट्सम्यानहरु सुवास खकुरेल ३ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएका थिए । त्यसैगरी पारस खड्काले पनि २० रन मात्र बनाउन सके । दिपेन्द्रसिंह एैरीले खाता पनि खोल्न सकेनन् ।

प्रतिकृया दिनुहोस्