RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/५ गते
६५७ पटक

काठमाडौं( निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री बन्ने भएकी छन्। तुम्बाहाङ्फेले आजै दिउँसो ३ ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

कानुन मन्त्री रहेका उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिएको थियो।

प्रतिकृया दिनुहोस्