RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२२ गते
१७३ पटक

हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा जन्ती बस दुर्घटना भएको छ ।

बुधबार साँझ जन्ती बोकेको ना ३ ख ३५५६ बस दुर्घटना भएको मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिए । दुर्घटनामा ४ जनाको मृत्यु भएको राठौरले बताए ।

 

प्रतिकृया दिनुहोस्