RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२२ गते
७२७ पटक

देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेकाले धेरै स्थानको मौसममा बदली रहने भएको छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङरहावाहुरीरअसिना साथै मध्य र पुर्वी पहाडी  भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

२२ गते (बिहिबार)

दिउँसोः देशकापश्चिमीभू-भागमासामान्य बदलीरहि मध्य र पुर्विभू-भागमा आंशिक देखि सामान्य बदली रहने देखीन्छ । पश्चिमीभू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासाथैमध्य र पुर्वीपहाडीभू-भागकाएक दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

२३  गते (शुक्रबार)

दिउँसोः देशकापश्चिमीभू-भागमासामान्य बदलीरहि मध्य र पुर्वकाभू-भागमा आंशिक देखि सामान्य बदली रहने देखीन्छ । पश्चिमीभू-भागका केहि स्थानहरुमा रमध्य र पुर्वीपहाडीभू-भागकाथोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको छसाथैउच्च पहाडी तथा हिमाली भू-भागकाकेहीस्थानहरुमा हल्काहिमपातको सम्भावना रहन्छ ।

२४  गते (शनिबार)

दिउँसोः देशभर सामान्यबदली रही देशकाकेही स्थानहरुमामेघगर्जन/चट्याङ्/हावाहुरी/असिना सहितवर्षाकोसम्भावना समेत रहेको छ भने उच्च पहाडीतथा हिमालीभेगकाकेहीस्थानहरुमाहल्कादेखि मध्यम हिमपातहुने देखिन्छ ।

 

प्रतिकृया दिनुहोस्