रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२५ गते
१०९८ पटक
फागुन २५ । मौसम पूर्वानुमान महाशाखाले मुलुकभर पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव कायम रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको पूर्वी भू–भाग लगयत पश्चिमी पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।