RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२७ गते
८७३ पटक

काठमाडौ ।  गत बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको छ। भाञ्‍जी समीक्षा संग्रौलाले दिएको मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री ओली एक सातादेखि अस्पतालको आईसीयूमै छन्।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण र उपचारबारे चिकित्सकहरुल मंगलबारै त्रिवि शिक्षण अस्पतालमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका छन्।

सम्भवतः अबको २/३ दिनमा ओलीलाई डिस्चार्ज गर्न सकिने उनले बताइन्। तथापी प्रधानमन्त्री केपी शर्मा ओली पुरै सक्रिय हुने ६ महिनासम्म लाग्ने चिकित्सकहरुले बताएका छन् ।

एक हप्ताअघि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई पुरै सक्रिय हुन ६ महिना लाग्ने उनका निजी चिकित्‍सक डा. दिव्यासिंह शाहले बताएकी छन् ।

प्रतिकृया दिनुहोस्