RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२८ गते
५२८ पटक

सिन्धुपाल्चोक :  नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले मगलबार कोमलमाया खड्ग बस्नेत स्मृति फुटबल प्रतियोगिताका समापन कार्यक्रमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।  उनले संसद विगठन असंवैधानिक कदम भए पनि अदालतमा विचारधीन विषयमा बोल्नु उपयुक्त नहुने बताए ।

‘अदालतमा विचारधीन मुद्दामा जुलुश निकालेर यसो गर, उसो गर भन्न मिल्दैन’, देउवाले भने, ‘अदालतले संसद पुनस्र्थापना गर्‍यो भने कांग्रेसले सक्रियता साथ भाग लिन्छ, चुनावको निर्णय गरे चुनावमना भाग लिन्छ ।’

२२ गतेबाट सञ्चालित फुटबल प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा मेलम्ची नगरपालिकालाई १–० गोल अन्तरले हराउँदै सुनकोशी गाउँपालिकाले उपाधि जितेको छ।

प्रतिकृया दिनुहोस्