RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१६ गते
१०१६ पटक

काठमाडौँ । २२ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

लोक सेवा आयोगले ज्येष्ठता र कार्यसम्पादनको मुल्यांकनद्वारा गरिने बढुवाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहोस्