RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२२ गते
८९३ पटक

नेकपा प्रचण्ड माधप समूले बिहीबार घोषणा गरेको आम हड्ताल साँझ ५ बजेपछि फिर्ता भएको छ । साँझ ५ बजेबाट यातायातका साथै सबै क्षेत्रको हड्ताल सकिने बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेका भन्दै उक्त समूह निरन्तर आन्दोलित छ । बिहीबार भएको नेपाल बन्दपछिका नयाँ आन्दोलनका कार्यक्रहरु सार्वजनिक गरिएका छैनन् । अब लामो तथा छोटो दूरीका सबै साधन यस अघि जस्तै नियमित सञ्चालन हुनेछन् ।

प्रतिकृया दिनुहोस्