काठमाडौँ । नेपाल प्रहरीका दुई सय ८२ जना प्रहरी सहायक निरीक्षक(असई) प्रहरी नायब निरीक्षक(सई)मा बढुवा भएका छन् ।
सोमबार प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले जनपद समूह तर्फका उक्त पदहरुमा बढुवाका लागि सिफारिस गरेको हो
https://drive.google.com/file/d/1yzLwbeIJm16OlHXTUuDlvVki8D4dc1Px/view