RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/८ गते
४९८ पटक

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ नौ सय १४ प्रहरी जवान हवल्दारमा बढुवा भएका छन् । शुक्रवार बसेको बढुवा समितिको निर्णय अनुसार रिक्त रहेका उक्त संख्याको प्रहरी हवल्दार पदमा जनपद प्रहरी जवनालाई बढुवा गरिएको हो ।

https://drive.google.com/file/d/1GlOBo-jvjGWMru2cT-5TL08-zITNsrqP/view

प्रतिकृया दिनुहोस्