RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/२९ गते
६०५ पटक

काठमाडौं, चैत २९ गते । काठमाडौंकाे शिवपुरी जङ्गलमा भएकाे आगलागी नियन्त्रण गर्न हेलिकाेप्टरबाट पानी हालिएकाे छ ।

। आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आगलागी फैलिँदै गएपछि हेलिकाेप्टरकाे सहायता लिइएकाे हाे । प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लगोको पत्ता लागेको छैन ।

आगो नियन्त्रणमा लिन नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । सिम्रिक एयरलाइन्सले पानी हालेकाे प्रहारी प्रभाग बुढानिलकण्ठले गोरखाापत्र अनलाईनलाई जानकारी दिएकाे छ ।

यसैगरी दुई–तीन वटा दम्कल आगलागी स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ । चार सय मिटरको डाएमिटरको हाराहारीमा आगलागी भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्