RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/१३ गते
४९२ पटक

काठमाडौं, सर्वोच्च अदालतले नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल लगायतका नेताहरुले पार्टीबाट हुन लागेको कारवाही रोक्न माग गरी दायर मुद्दामा अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गनाको एकल इजलासले प्रारम्भीक अबस्थामा पार्टीको आन्तरिक कार्य व्यबस्थापनको सिससिलामा स्पष्टीकरण सोधिएकै भरमा अन्तरिम आदेश गर्नु पर्ने अबस्था नदेखिएको आदेशमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्