RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२४ गते
४६३ पटक

पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९,१९६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ भने, २ हजार ९०५ जना डिसचार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस्