RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/४ गते
११२९ पटक

नेपाल कम्युनिष्ट पार्टी (एमाले)  कार्यदलको औपचारिक पहिलो बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको कार्यदल सदस्य रघुजी पन्तले रातोपाटीलाई बताए ।

यसअघि कार्यदल सदस्य शंकर पोखरेल उपत्यका बाहिर र भिम रावलको आँखामा समस्या आएकाले मंगलबार बैठक बस्ने नबस्ने अनिश्चित रहेको नेताहरुले बताएका थिए ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफलले दुवै तर्फका पाँच–पाँच गरी १० सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो ।

प्रतिकृया दिनुहोस्