RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/९ गते
६३४ पटक

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी

गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन)

अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ । केही दिनअघि नै सरकारले राष्ट्रपति कार्यालय पठाएको अध्यादेश राष्ट्रपतिले आइतबार जारी गरेकी हुन् ।

प्रतिकृया दिनुहोस्