RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१४ गते
४६१ पटक

काठमाडौं । संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । आइतबार फेरि बस्ने गरी इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ थालेको हो ।  आइतबार बहसले निरन्तरता पाउने छ ।

प्रतिकृया दिनुहोस्