RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२३ गते
५५४ पटक

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। यसअघि सुरु भएको सुनुवाइमा इजलासमा गठनमै विवाद भएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो।

यसअघि बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि जेठ २३ गते वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास तोक्ने जनाएका थिए।

बहसकै क्रममा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको यसअघिको नेकपा पार्टी एकता र दर्ताको पुनरावलोकनसम्बन्धी फैसलाबारे प्रश्न उठेको थियो।

प्रतिकृया दिनुहोस्