RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२२ गते
१२१२ पटक

आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।नेपाली समय अनुसार मंगलबार बिहान भएको सेमिफाइनलमा पेरुलाई १–० ले पराजित गर्दै ब्राजिलले फाइनलमा स्थान पक्का गरेको हो ।

ब्राजिलको जितमा ३५ औँ मिनेटमा लुकास पाक्वेताले गरेको गोल नै निर्णायक बन्यो । नेइमारको सुन्दर पासमा लुकासले गोल गरेका हुन् ।

प्रतिकृया दिनुहोस्