RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२८ गते
६१९ पटक

अमेरिकी सरकारले अनुदानमा सहयोगमा नेपाललाई जोन्सन एण्ड जोनसनको खोप उपलब्ध गराएको छ । नेपालमा आएका यसअघिका भेरोसेल र कोभिसिल्ड खोप दुई डोज लगाउनुपर्नेमा सो खोप एक जोड मात्रै लगाए पुग्नेछ ।

सोमबार १५ लाख ३४ हजार ८५० मात्रा सो खोप काठमाडौं आइपुगेसँगै विमानस्थलमा अमेरिकी राजदूत ‍-याण्डी बेरी र  स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले संयुक्त पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएका थिए ।

 

प्रतिकृया दिनुहोस्