RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/३ गते
६७५ पटक

मालेले कंग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई पुनः निर्देशन दिएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान च्यासलमा आइतवार बसेको एमाले स्थायी कमिटी बैठकले देउवाको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले देउवाको पक्षमा मतदान गर्नेहरू पार्टीमा नरहने बताए ।

प्रतिकृया दिनुहोस्