RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/६ गते
७७९ पटक

६ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको हो ।

जेठ २६ गतेदेखि हुन लागेको परीक्षा कोरोना महामारीका स्थगित भएको थियो ।

विद्यार्थीहरुले परीक्षा आफ्नै सम्बन्धित विद्यालयहरुमा उपस्थित भएर दिन पाउनेछन् । त्यस्तै, परीक्षा भौतिक दूरी कायम गरेर सञ्चालन गरिने बोर्डले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्