RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/१८ गते
७४१ पटक

‘एमसीसी खारेज राष्ट्रिय अभियान’ ले एमसीसीको विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेको छ ।

शुक्रबार दूतावासको निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले अभियानका १० जना युवालाई पक्राउ गरेको छ ।

उनीहरुले नेपाललाई एमसीसी चाहिँदैन भन्ने सन्देश दिँदै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस्