RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/६ गते
८१४ पटक

परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई परराष्ट्रमा नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयमा समेत पठाइसकिएको छ। मंगलबार खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति बनेको थियो। खड्काको शपथ दिउँसो १ बजेका लागि तय भएको छ।

परराष्ट्रमन्त्री नियुक्त भएसँगै उनी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्दै न्युयोर्क जाने कार्यक्रम छ। परराष्ट्रमन्त्री नहुँदा महासभामा को जाने भन्ने अन्योल थियो।

प्रतिकृया दिनुहोस्