RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१ गते
५४९ पटक

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ।

४३९० मत गन्दा गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रमशः पहिलो र दोस्रो स्थानमा कायमै छन्। थापाले  २८२३ मतसहित अग्रता कायम राख्दा शर्मा १८२४  मतसहित दोस्रो स्थानमा छन्।

यसैगरी प्रकाशशरण महत १४५५, प्रदीप पौडेल १३०३, मीनेन्द्र रिजाल ७५३  र राजाराम कार्कीले  १०० मत ल्याएका कांग्रेस निर्वाचन समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्