RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२ गते
८५५ पटक

सरकारले यही पुस ४ गते सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै उधौली र योमरी पुन्ही–ज्‍यापु दिवस (धान्‍य पूर्णिमा) परेकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्