रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२५ गते४९५ पटक२५ पुस। प्रधान कार्यालयले नेपाल प्रहरीका ३४ जना उपरिक्षक (एसपी)को सरुवा गरेको छ।झापा जिल्लाको एसपीमा विश्वमणि पोखरेललाई पठाइएको छ।