RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२८ गते
६३९ पटक

पुस २८ ।  नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको छैटौं दिन बुधबार बिहानसम्म ५८ जिल्लाको परिणाम आएको छ । पछिल्लो पटक सुर्खेतमा अमृत बिसी र कास्कीमा मनबहादुर गुरुङ जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको छ। सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन ।

केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने अध्यक्षमात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् । केहि जिल्लाहरुमा मतगणनाको क्रममा छ । दैलेखमा फर्जी मतको विवाद भएपछि गएरातिदेखि मतगणना स्थगित गरिएको छ ।

प्रदेश १

१। झापा – दीपक कार्की

२। मोरङ – ऋषिकेश पोखरेल

३। खोटाङ – रामप्रसाद दंगाल

४। धनकुटा – इन्द्रमणि पराजुली

५। तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर – शरणकुमार राई

८। इलाम– महेश बस्नेत

९। सोलुखुम्बु– डुफकुमार बास्तोला

१०। उदयपुर– प्रमेश्वर घिमिरे

११। ओखलढुंगा–शंकर कटुवाल

१२। ताप्लेजुङ – भुपेन्द्रबहादुर थेबे

प्रदेश २

१। सप्तरी – ताराकान्त चौधरी

२। सिरहा – बिन्देश्वर मण्डल

वागमती

१। धादिङ – भूमि त्रिपाठी

२। काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३। भक्तपुर – बचन देउजा

४। रसुवा – कर्णेल तामाङ

५। रामेछाप – आनन्दकुमार श्रेष्ठ

६। नुवाकोट – बद्री मैनाली

७। मकवानपुर – एकलाल श्रेष्ठ

८। काठमाडौं – दीपक निरौला

९। ललितपुर – पुरुषोतम आचार्य

१०। सिन्धुली – कुमारबहादुर कार्की

११। दोलखा – नरबहादुर श्रेष्ठ

गण्डकी

१। गोरखा – प्रेम गुरुङ

२। तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३। म्याग्दी – देवेन्द्र केसी

४। लमजुङ – कृष्णप्रसाद अधिकारी

५। बागलुङ – हिराबहादुर केसी

६। पर्वत–राजु पौडेल

७‍। नवलपुर–मुक्ती पाण्डे

८। स्याङ्जा – सूर्य प्रसाद गैरे

९। कास्की– मनबहादुर गुरुङ

लुम्बिनी

१। पाल्पा – धनेन्द्रराज घिमिरे

२। गुल्मी – बालकृष्ण काउछा मगर

३। अर्घाखाँची – पिताम्बर भुसाल

४। बाँके – किस्मत कुमार कक्षपती

५। बर्दिया – लालबहादुर श्रेष्ठ

६। दाङ – हुकुमबहादुर बस्नेत

७। रुपन्देही – तेजेन्द्र केसी

८। कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९। नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

१०। प्युठान–बिजयविराज विष्ट

कर्णाली

१। डोल्पा – शेरबहादुर बुढा

२। सल्यान – गोविन्द पुन मगर

३। जुम्ला – शान्तिलाल महत

४। रुकुम – नन्दराम देवकोटा

५ जाजरकोट – खिमबहादुर शाही

६। सुर्खेत – अमृत बिसी

सुदूरपश्चिम

१। डडेल्धुरा – प्रकाश साउद

२। बैतडी – सुरेन्द्र पाल

३। डोटी – चक्र मल्ल

४। कैलाली – रतन थापा

५। दार्चुला – प्रेमसिंह धामी

६। बाजुरा – कालीबहादुर शाही

गैरभौगोलिक जिल्ला

१। मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२। पेशागत विशेष – उमेश ढकाल

प्रतिकृया दिनुहोस्