RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/४ गते
१०११ पटक

काठमाडौं: स्वास्थ्य जोखिमका कारण पोखरामा यही माघ २२-२३ गते हुने प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ।

गत पुस १२-१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस्