RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/५/५ गते
४५४ पटक

काठमाडौँ । आज संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्दै छ ।बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

‘न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ।व। २०७७र०७८’ पेस हुने कार्यसूची रहेको छ ।‘बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिकृया दिनुहोस्