RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/१०/२० गते
१६६ पटक

काठमाडौं : देशका पहाडी भूभागमा शुक्रबार आंशिक बदली छ। अन्य ठाउँमा मौसम सामान्यतया सफा छ।

कुनै उल्लेखनीय मौसम प्रणाली नरहेकाले तत्काल वर्षा र हिमपातको सम्भावना छैन। यसका कारण देशभरकै तापक्रम क्रमशः बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शुक्रबार दिउँसो  प्रदेश– १ र गण्डकी  प्रदेशका भू–भागमा आंशिक बदलीको सम्भावना छ।

प्रतिकृया दिनुहोस्