RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/१२/९ गते
१०७ पटक

काठमाडौं : आज देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्