चालू आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ। विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ।...बाँकी
नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबीच चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरका विषयमा फरक–फरक धारणा आएका छन् । अर्थमन्त्रालयले आशावादी भएर आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ भन्नु आश्चर्य होइन । तर, नेपाल राष्ट्र बैंकले तथ्यांकका आधारमा...बाँकी
पुँजीगत खर्च बढाउन पछिल्लो समय सरकारले विभिन्न प्रयास थाले पनि एक हप्तामा मात्र ४ अर्ब रुपैयाँमात्र खर्च भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले विभिन्न मन्त्रालयहरुसँग छलफल गरेर खर्चको स्थिति बढाउन पहल गर्दासमेत खर्चले गति...बाँकी
काठमाडौँ — कोभिड प्रभावित उद्योग व्यवसाय निरन्तरतामा सघाउने उद्देश्यले सरकारले ल्याएको ५ प्रतिशत ब्याजदरको व्यावसायिक निरन्तरता कर्जामा उद्योगी व्यवसायीको रुचि देखिएको छैन । चालु आर्थिक वर्षको साढे पाँच महिनासम्म एउटा कम्पनीले मात्र उक्त कर्जा लिनुले पनि...बाँकी