RaraNews

गृहपृष्ठ अर्थ खबर, अर्थ-विजनेश, राष्ट्रिय, समाचार

पाँच महिनामा पुँजीगत खर्च ६ प्रतिशतमात्र

चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो पाँच महिना बित्नै लाग्दा समेत पुँजीगत खर्चले गति लिन सकेको छैन । बैंकहरुसँग तरलता अभावले कर्जा प्रवाह गर्न समेत नसकिरहेको अवस्थामा सरकारले भने लक्ष्यको ६.१३ प्रतिशत पुँजीगत बजेट खर्च...बाँकी

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब पनि पुगेन

काठमाडौं : सेयर कारोबारको अघिल्लो दिन आइतबार ११.६० अंकले ओरालो लागेको नेप्से परिसूचक सोमबार सामान्य अंकले बढेको छ। यसदिन नेप्से ७.९० अंकले बढेर २७ सय ६५.४३ विन्दुमा अडेको छ। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने...बाँकी

मर्जरले सेयर लगानीकर्तालाई लाभ कि हानि ?

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जर प्रक्रियामा रहेका कारण सेयर बजारमा नेप्से ३२ सय पार गर्दा पनि लगानीकर्ताहरूले लाभ लिन सकेनन् । यी दुई बैंक मर्जर प्रक्रियामा रहेका कारण सेयर बजारमा कारोबार गर्न सकिँदैन...बाँकी

जलवायु वित्तीय कोषमा एक खर्ब अनुदान थपियो

जलवायु अनुकूलन कोष, अल्पविकसित राष्ट्रका लागि निर्माण गरिएको (एलडीसी) कोष, विशेष जलवायु कोषमा करिब एक खर्ब एक अर्ब ७३ करोड रुपैयाँ वित्तीय अनुदान थपिने भएको छ । गत कात्तिक १४ देखि स्कटल्याण्डको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय...बाँकी