RaraNews

गृहपृष्ठ अर्थ खबर, अर्थ-विजनेश, राष्ट्रिय, समाचार

दसैंमा बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट वितरण गर्ने

दसैं पर्वलाई लक्षित गरी यस वर्ष बैंक तथा वित्तीय संघ संस्थाहरुले नयाँ नोट वितरण गर्ने भएका छन् ।यसपाली समयमै नयाँ नोट स्टक राखेको कारण दसैंको अवसरमा पोखराबाट पनि नयाँ नोट वितरण गरिने नेपाल राष्ट्र बैंक...बाँकी

वार्षिक विवरण नबुझाउने कम्पनीलाई थप छुट

सरकारले वार्षिक विवरण बुझाउन बाँकी रहेका कम्पनीलाई जरिवाना तथा शुल्कमा ९५ प्रतिशत छुट दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको संशोधित बजेटमा २०७५-०७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी वा...बाँकी

असोज ४ देखि नयाँ नोट, यी बैंकबाट पाइन्छ नोट

नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागेको जानकारी दिनुभयो । उहाँका...बाँकी

बागमती प्रदेशका बैंकहरूको कृषि लगानी ९० अर्ब

बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा ९० अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनमा कृषिमा बैंकहरूको कर्जा २० प्रतिशतले वृद्धि भएको उल्लेख छ ।...बाँकी