RaraNews

गृहपृष्ठ अर्थ खबर, अर्थ-विजनेश, ऊर्जा-पर्यटन, कला साहित्य, खेलकुद, फोटो-फिचर, बिज्ञान-प्रविधि, बैंक-वित्त, मुख्य समाचार, राष्ट्रिय, समाचार

गृहमा आकस्मिक सुरक्षा बैठक, सडकमा प्रदर्शन हुन नदिन निर्देशन

काठमाडौँ — सरकारले निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका...बाँकी

वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने विप्लवको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने दाबी गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने भनदै जनमतसंग्रहका लागि राजनीतिकदलहरु तयार हुने...बाँकी

देश–विदेशबाट जुट्दै स्वास्थ्य सामग्री आज अमेरिका र स्विट्जरल्यान्डबाट आउँदै

कोरोना संक्रमितको उपचारका लागि अमेरिका र स्विट्जरल्यान्डले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएका विभिन्न स्वास्थ्य सामग्री शनिबार काठमाडौं आइपुग्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य सामग्री शनिबार बिहान नौ बजे र...बाँकी

देशभरको मौसम आज दिनभर र राति कस्तो रहन्छ ?

काठमाडौँ – देशभरका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापिय क्षेत्रको प्रभावका कारण मौसम बदली हुने भएको हो...बाँकी