RaraNews

गृहपृष्ठ कृषि-सहकारी, मुख्य समाचार, राष्ट्रिय, समाचार

मुलुककै ठूलो ‘कृषि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र’ निर्माण हुने

झापाको विर्तामोडमा मुलुककै सबैभन्दा ठूलो ‘कृषि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र’ निर्माण हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र विर्तामोड नगरपालिकाबीच केन्द्र निर्माण गर्ने सम्झौता भएको हो । मंगलबार दुवै पक्षले सम्झौता पत्रमा...बाँकी

मेडिकल कलेजको बदमाशी : फेरि लिन थाले अतिरिक्त शुल्क

ती मेडिकल कलेजले मनोमानी शुल्क असुल्न थालेका हुन् । सरकारले शुल्क मापदण्ड तयार पारे पनि कार्यान्वयन गर्न मेडिकल कलेजले अटेर गर्दै आएका छन् । सरकारले तोकेको रकमबाट विद्यार्थीको सम्पूर्ण खर्च टार्न नसक्ने भन्दै मेडिकल कलेज...बाँकी

छापामार कमान्डरको कृषिक्रान्ति

दाङ – समकक्षी अग्निप्रसाद सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुख चयन भए। सहकर्मी सापकोटा उच्च ओहदामा पुग्दा आफूले राजनीतिबाट लिएको ‘सन्न्यास’प्रति कुनै पश्चात्ताप थिएन उनलाई। राजनीतिप्रति जागेको चरम वितृष्णाको तीन वर्षअघिको निर्णयले निम्त्याएको कृषिको बाटो नै सहज...बाँकी

श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै जलाए

सिराहाको औरी गाउँपालिका–२ मा श्रीमान्ले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् । घाइते अनितालाई...बाँकी